लोपोन्मुख कुसुन्डा जातिकाे भाषा संरक्षणमा जुट्न मन्त्री शर्माकाे आग्रह

लोपोन्मुख कुसुन्डा जातिकाे भाषा संरक्षणमा जुट्न मन्त्री शर्माकाे आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएकी छिन्।…