आर्थिक संकट निवारणका एजेन्डा

आर्थिक संकट निवारणका एजेन्डा

रेमिट्यान्सबाट आएको वैदेशिक मुद्राको सञ्चिति देखाएर वा ‘बाह्य क्षेत्र सुध्रियो, अब आन्तरिक क्षेत्र पनि सुध्रिन्छ’ भन्ने विभिन्न सरकारी निकायका रिपोर्ट यथार्थपरक छैनन्