वडाध्यक्ष खत्री आठौँपटक पहलमान घोषित

वडाध्यक्ष खत्री आठौँपटक पहलमान घोषित

म्याग्दीको धवलागिरि– ७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा वडाध्यक्ष अशोक खत्री आठौँपटक पहलमान घोषित भएका छन् । ८.५ किलोग्…