त्रिशूली वाङमय प्रतिष्ठानको शारदीय काव्य उत्सव सम्पन्न

त्रिशूली वाङमय प्रतिष्ठानको शारदीय काव्य उत्सव सम्पन्न

त्रिशूली वाङमय प्रतिष्ठानको आयोजनामा शारदीय काव्य उत्सव सम्पन्न भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु न…