विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ।  …