भक्तपुर इन्काउन्टर फेक भएको आयोगको ठहर, ६ प्रहरीलाई ज्यानमुद्दा चलाउन सिफारिस

भक्तपुर इन्काउन्टर फेक भएको आयोगको ठहर, ६ प्रहरीलाई ज्यानमुद्दा चलाउन सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले दुई वर्षअघि भक्तपुरमा दुई युवकको प्रहरी गोलीबाट भएको मृत्यु मुठभेड नभई नियोजित हत्या भएको निष्कर्ष निकालेको छ । आयोगको बुधबार सम्पन्…