रुकुम पूर्वको सदरमुकाम विवादमा सर्वोच्चको परमादेश, सदरमुकाम तोक्ने सरकारको निर्णय बदर

रुकुम पूर्वको सदरमुकाम विवादमा सर्वोच्चको परमादेश, सदरमुकाम तोक्ने सरकारको निर्णय बदर

सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकामका विषयमा ६ वर्ष अघिदेखिको विवाद टुंग्याएको छ। बुधबार बसेको संवैधानिक इजलासले सरकारले यसअघि गरेको सदरमुकाम तोक्ने नि…