जनवर्गीय संगठनको भूमिका उपेक्षामा किन ?

जनवर्गीय संगठनको भूमिका उपेक्षामा किन ?

लोकतन्त्रका एकजोडी पखेटा छन्– विभिन्न राजनीतिक दल र तिनका जनवर्गीय संगठन । यी पखेटाको सन्तुलित उडानविना लोकतन्त्र लक्ष्यमा पुग्न असम्भव छ ।