भक्तपुरका स्थानीय तहमा बेथिति : जनप्रतिनिधिको स्वास्थ्य बिमादेखि चाडपर्व खर्च पनि सरकारी कोषबाटै भुक्तानी
भक्तपुरका चारवटा नगरपालिकामा बेथिति उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयको ५७औँ वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ । भक्तपुर, चाँगुनारायण, मध्यपुरठिमी र सूर्…