कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

कांग्रेसमा रूपान्तरण तथा पुस्तान्तरणको सवाल

कांग्रेसभित्रको ‘यथास्थितिवादी’ धारलाई रोकेर ‘परिवर्तनकारी’ धारलाई एकताबद्ध गरी ‘पुस्तान्तरणसहित रूपान्तरण’ नगर्ने हो भने पार्टी विघटनउन्मुख अवस्थामा पुग्ने निश्चित छ