जाडोमा कसरी जोगाउने शरीरको छाला

जाडोमा कसरी जोगाउने शरीरको छाला

जाडो मौसम सुरु भएसँगै कतिपयको छालामा विभिन्न समस्या आउन थाल्छन् । विशेषगरी जाडोयाममा सुक्खा हुने भएकाले छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडोमा छाला बिग्रनुक…