मनोज राजको स्वरमा ज्योति प्रकाशको ‘तिम्रो याद’ सार्वजनिक

मनोज राजको स्वरमा ज्योति प्रकाशको ‘तिम्रो याद’ सार्वजनिक

संगीतकार ज्योति प्रकाशको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ। गीतकार कृष्ण आचार्य रोशनीले लेखेको गीतमा मनोज राजले स्वर दिएका छन्।  …