चिया बगानका श्रमिकको तलब पुनरावलोकन गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आयोगको आग्रह

चिया बगानका श्रमिकको तलब पुनरावलोकन गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा‍. टीकाराम पोखरेलले मंगलबार प्रेस विज्…