न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने दुई पक्राउ

न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने दुई पक्राउ

सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सइ) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।…