स्वास्थ्य सेवाको दुर्दशा : निमुखा उपचार नपाएर मर्छन्, मन्त्रीसहितका पहुँचवाला निःशुल्क उपचार पाउँछन्
सामान्य रोगको पनि उपचार नपाएर विपन्न नागरिक ज्यान गुमाउन विवश छन् । आर्थिक अभावमै कोही ओछ्यानमा मृत्युसँग लडिरहेका छन् । तर, उच्चपदस्थहरूले शक्तिको दुरुपयोग गरे…