सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

अन्तर्जातीय विवाह गरेका दलित युवालाई अपहरण मुद्दा लगाएर जेल पठाएको सप्तरीको घटना संसद्मा उठेको छ । एमाले सांसद रघुजी पन्तले दलित भएकै कारण किर्ते कागजात बना…