युएईसँगको श्रम सम्झौता नवीकरण, घरेलु श्रमिक खोल्न युएईको जोड

युएईसँगको श्रम सम्झौता नवीकरण, घरेलु श्रमिक खोल्न युएईको जोड

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र युएईका उच्च श्रम अधिकारीहरूबीच काठमाडौंमा आज भएको उच्चस्तरीय संयुक्त समितिको…