नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

यस वर्षको मनसुन प्रणाली आज बुधबार नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी…