मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।…