विकसित देशमा श्रम शोषण : एक बेल्जियमी घुमन्तेको मृत्युमा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहर
एक बेल्जियमी घुमन्तेलाई गैरकाननी काममा लगाएर मृत्यु भएको मुद्दामा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहरिएका छन् । ती मृत्यु भएका बेल्जियमी घुमन्तेलाई अस्ट्रेलि…