‘सहायक श्रीमान्’का निर्देशक पाण्डेलाई एक लाख डलरको ‘फन्डिङ’

‘सहायक श्रीमान्’का निर्देशक पाण्डेलाई एक लाख डलरको ‘फन्डिङ’

बहुपति प्रथाबारे निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)का निर्देशक गणेश पाण्डेले एक लाख डलर आर्थिक सहयोग प्राप्त गरेका छन्…