राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद हुने

राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद हुने

विशेष अदालतले राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ ।  …