कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार …
दमकको मुख्य बजारमा आगो लगाइएको पुष्टि, एकजना पक्राउ
झापाको दमक–६ नमुना मार्गस्थित मुख्य बजार क्षेत्रमा दुई व्यक्तिले आइतबार बिहान आगो लगाएका छन्। दुई व्यक्तिले आगो लगाउँदा ९ वटा पसल जलेर नष्ट भएको इलाका प्रह…
धनकुटामा आगोले पाँच घर जले, ४९ लाखको क्षति
छथरजोरपाटी गाउँपालिका– ६ सिधुवा बजारमा आगलागी हुँदा ४९ लाखबराबरको क्षति भएको छ । शुक्रबार राति साढे ७ बजेतिर भएको आगलागीबाट पाँचवटा घर जलेका छन् ।…
दमकमा आगलागी हुँदा ११ सटरका पसल जले
झापाको दमक- ६ स्थित मुख्य बजार क्षेत्रमा आगलागी भएको छ । आगलागीबाट नमुना बजारस्थित मिसाल बजारका ११ सटरका पसल जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । …
संखुवासभामा एउटै वडाका दुई घरमा आगलागी
संखुवासभाको खाँदबारी नगरपालिका– ४ स्थित एकै वडामा एकै रात दुई घरमा आगलागी भएको छ । गएराति खाँदबारी नगरपालिका– ४ स्थित भ्याङखोलामा खाँदब…
पाँचथरको फिदिममा आगलागी : जलेर दुईको मृत्यु, दुईजना घाइते
पाँचथरको फिदिम नगरपालिका– ८ घुमाउनेटारमा गएराति एक स्थानीयको घरमा आगलागी हुँदा दुईजनाको जलेर मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । स्थानीयव…
उदयपुरमा आगलागीबाट ८२ लाखको क्षति
उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीमा आगलागी हुँदा ८२ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब प्रहरी उप…
विद्युत् चुहावट हुँदा क्यासिनोमा आगलागी, एक नेपालीसहित २६ काे मृत्यु
कम्बोडियाको क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन्। क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरि…
क्यासिनो आगलागीमा १९ को मृत्यु, ७० घाइते
कम्बोडियाको एक होटेलको क्यासिनो भवनमा आगलागी हुँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । थाइल्यान्डको सीमानजिकै अवस्थित कम्ब…
बाक्सिला बजारका आगलागीपीडितका लागि राहत संकलन सुरु
खोटाङकाे केपिलासगढी गाउँपालिका– ४ बाक्सिला बजारका आगलागीपीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ। गत सोमबार साँझ भएको आगलागीबाट धनसम्पत्…
बाक्सिला बजार आगलागी : पाँच घर जलेर नष्ट हुँदा पाँच करोडको क्षति
खोटाङको केपिलासगढी गाउँपालिका– ४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु. पाँच करोडबराबरको क्षति भएको छ। स्थानीय दीपक गुरुङको घरबाट…
खोटाङको बाक्सिला बजारमा भीषण आगलागी
केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज (सोमबार) साँझ भीषण आगलागी भएको छ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बा…
रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट
रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका– ७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको…
जुम्लामा आगलागी हुँदा एक घर जलेर पूर्ण नष्ट
जुम्लामा आगलागीबाट एकघर जलेर पूर्णरुपमा नष्ट भएको छ। चन्दननाथ नगरपालिका– ३ का लालबहादुर खत्रीको चारतले (१७ कोठे) घर जलेर नष्ट भएको हो। गएराति साढे…
रौतहटको गौरमा आगलागी तीन बालबालिकाको मृत्यु
गएराती रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हु…
रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्री क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो दुर्घटनमा अन्य चारजना घाइते भए…
ताप्लेजुङमा घरमा आगलागी हुँदा १५ लाखबराबरको क्षति
ताप्लेजुङको फक्ताङलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। फक्ताङलुङ –४ इखाबुमा मंगलबार बिहान मंगलबहादुर तामाङको घरमा आगलागी भएको हो। आगल…
उदयपुरमा आगलागीबाट एक करोडभन्दा बढीको क्षति
उदयपुरमा आगलागी हुँदा एक करोड ६५ लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्लाको त्रियुगा नगरपालिका– ७ चुहाडे बजारमा रहेको राजु बस्नेतको ट्रसबाट निर्मित घर…
चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु
बाँकेको नेपालगन्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। नेपालगन्ज उपमहानगरपालिका– ५ राम…
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्यबराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय …