भ्रष्टाचार गरेको अभियोगमा माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको जेल सजाय

भ्रष्टाचार गरेको अभियोगमा माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको जेल सजाय

माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । माल्दिभ्सको उच्च अदालतले …