पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् सांसद लिम्बू

पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् सांसद लिम्बू

प्रदेश १ को नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन्। प्रदेश १ सभामा विपक्षी दल …