संवैधानिक राष्ट्रपतिको मिथक र अलोकतान्त्रिक मानसिकता

संवैधानिक राष्ट्रपतिको मिथक र अलोकतान्त्रिक मानसिकता

जनतालाई नियन्त्रण गर्न कार्यपालिकाद्वारा संसद्को दुरुपयोग भइरहेको छ । नेपालमा संसद्ले कार्यपालिकालाई नियन्त्रण गर्न सकेको छैन ।