स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने कानुनी व्यवस्था गरिँदै

स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने कानुनी व्यवस्था गरिँदै

कानुन मन्त्रालयले शुक्रबार संसद्मा दर्ता गरेको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक प्रवद्र्धनसम्बन्धी विधेयकमा स्रोत नखुलेको सम्पत्तिलाई निश्चित कर तिराएर वैध गराउन सकिने व्यवस्था छ, जब कि सर्वोच्च अदालतले यसअघि नै यस्तो व्यवस्थामा प्रश्न उठाइसकेको छ