रोडिजको पाँचौँ सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

रोडिजको पाँचौँ सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो। …