पन्ध्रौँ योजनाको मध्यावधि समीक्षा : मुख्य १० राष्ट्रिय लक्ष्यमध्ये चार मात्रै पूरा, पाँच प्राप्तिउन्मुख, एक पूरा हुन कठिन

पन्ध्रौँ योजनाको मध्यावधि समीक्षा : मुख्य १० राष्ट्रिय लक्ष्यमध्ये चार मात्रै पूरा, पाँच प्राप्तिउन्मुख, एक पूरा हुन कठिन

पन्ध्रौँ आवधिक योजना (०७६/७७–०८०/८१)का लिएका मुख्य १० राष्ट्रिय लक्ष्यमध्ये चार मात्रै पूरा भएका छन् । आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य…