घलेगाउँ होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

घलेगाउँ होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

कोभिड-१९ का कारण बन्द रहेको लमजुङको स्मार्ट भिलेज ‘घलेगाउँ होमस्टे’ आन्तरिक र बाह्य पर्यटकका लागी खुला गरिएको छ । एक हप्तादेखि घलेगाउँका होम…