हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

हुम्लाको चंखेली गाउँपालिकास्थित वडा नम्बर ६ मेल्छाम गाउँमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना पुरिएका छन्। आइतबार बेलुका ७ बजेतिर घटेको घटनामा…