किवीमय भार्सेगाउँ: थापा भन्छन्- किवी मेरो पेन्सन हो

किवीमय भार्सेगाउँ: थापा भन्छन्- किवी मेरो पेन्सन हो

सत्यवति गाउँपालिका ८ भार्सेका यमबहादुर थापा ५५वर्षका भए। उनले सात वर्षदेखि किवीको व्यावासायीक उत्पादन गर्दै आएका छन्। थापाले पाँच रोपनीमा एक सय २० बोट किवी र…