संखुवासभामा दसैँ नजिकिँदै गर्दा चाडपर्वलक्षित बजार अनुगमन

संखुवासभामा दसैँ नजिकिँदै गर्दा चाडपर्वलक्षित बजार अनुगमन

नेपालीहरूको महान पर्व दसैँ नजिकिँदै जाँदा संखुवासभामा बजार अनुगमनले तीव्रता पाएको छ। मंगलबार र बुधबार लगातार रूपमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला …