राष्ट्रिय गान रच्ने ब्याकुल माइलाको भत्ता बढ्यो, मासिक ५० हजार दिइने

राष्ट्रिय गान रच्ने ब्याकुल माइलाको भत्ता बढ्यो, मासिक ५० हजार दिइने

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बै…