कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन

कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन

अछामका गजलकार कमल संघर्षको गजलसंग्रह ‘खुडी’ विमोचन गरिएको छ। खुडी सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित शब्द हो जसको अर्थ पिँजडा भन्ने हुन्छ।…