टेनिस कोर्टबाट अलग्गिने फेडेररको घोषणा

टेनिस कोर्टबाट अलग्गिने फेडेररको घोषणा

टेनिस स्टार रोजर फेडेररले टेनिस कोर्टबाट बिदा लिने घोषणा गरेका छन् । २० पटक ग्रान्डस्लाम उपाधि जितेका ४१ वर्षीय फेडेररले लगातार तीनपटक घुँडाको सर्जरी गर्नुपरे…