कोलकाता लगेर मिर्गौला बेच्ने गिरोह सक्रिय : नुवाकोटको एकै गाउँका १५ भन्दा धेरैको मिर्गौला झिकियो

कोलकाता लगेर मिर्गौला बेच्ने गिरोह सक्रिय : नुवाकोटको एकै गाउँका १५ भन्दा धेरैको मिर्गौला झिकियो

गाउँकै स्थानीयमार्फत विपन्न नागरिकलाई राम्रो रोजगारीको प्रलोभन देखाएर भारतको कोलकाता पुर्‍याइन्छ र झुक्याएर मिर्गौला निकालिन्छ विपन्न नागरिकलाई आर्थिक प्रलोभनम…