खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्य…