प्रतिनिधिसभामा योगेश भट्टराईसहित ५ जना आकांक्षी, ताप्लेजुङमा एमालेबाट सांसद आकांक्षीको लर्को
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नेको लामो लर्को लागेको छ। एमालेका केन्द्रीय सचिव योग…