नेपाली कांग्रेसका सचेतकले भने- \'निलम्बित प्रधानन्यायाधीशले सीमाबाहिर गएर बोल्नुभयो\'

नेपाली कांग्रेसका सचेतकले भने- \'निलम्बित प्रधानन्यायाधीशले सीमाबाहिर गएर बोल्नुभयो\'

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन्।  प्रतिनिधिसभाक…