किनेको डेढ वर्षमै खिया लागेर थन्कियो गाउँपालिकाको जेसीबी, लिलाम गर्ने तयारी

किनेको डेढ वर्षमै खिया लागेर थन्कियो गाउँपालिकाको जेसीबी, लिलाम गर्ने तयारी

दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसीबी डेढ वर्षमै बिग्रिएको छ। अहिले उक्त जेसीबी इलाका प्रहरी कार्यालय हेकुलीमा थन्काएर राखिएको हो।  आर्थिक वर्…