पर्साका जितेन्द्र निषादको अध्यक्षतामा जनता जनार्धन पार्टी घोषणा

पर्साका जितेन्द्र निषादको अध्यक्षतामा जनता जनार्धन पार्टी घोषणा

पर्साका जितेन्द्र सहनी निषादको अध्यक्षतामा जनता जनार्धन पार्टी घोषणा गरिएको छ। मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै २१ सदस्यीय कमिटीको पार्टी घोषणा गरिएको हो। …