प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगको तयारी : निर्वाचन खर्चको सीमा भूगोलअनुसार फरक बनाउन छलफल गरिने
निर्वाचन आयोगले चुनावमा हुने अत्यधिक खर्च घटाउन भूगोलअनुसार खर्चको सीमा तोक्ने विषयमा छलफल गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्च …