दुग्घ विकास संस्थानलाई एक करोड ठगेको आरोपमा पक्राउ

दुग्घ विकास संस्थानलाई एक करोड ठगेको आरोपमा पक्राउ

दुग्ध विकास संस्थानलाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी दीपेन्द्रकुमार चौरसियालाई बिहीबार पक्राउ गरेको हो…