इनसाइड आउटसाइड बल्झाइराख्ने द्वन्द्वका घाउ

इनसाइड आउटसाइड बल्झाइराख्ने द्वन्द्वका घाउ

तपाईंका पाइलासँग ठोक्किन आइपुग्छन्, थोत्रा कपडा, रित्तिएका भाँडा, छरिएका चामलसँगै धेरै शंकास्पद वस्तुहरू, जसले तपाईलाई प्रकाशको महत्व, गन्धको असर, स्पर्शको अर्थ तथा भोकतिर्खाको अनुभव गराउनेछन् ।