कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्छ : वामदेव गौतम

कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्छ : वामदेव गौतम

नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोलेका वामदेव गौतमले कम्युनिस्टहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने बताएका छन्।  मंगलबार ‘राष्ट्रिय एकता अभियान…