ठेकेदारको लापर्बाहीले दोलखाका सडक अस्तव्यस्त, करोडौँको आलु निर्यातमा समस्या

ठेकेदारको लापर्बाहीले दोलखाका सडक अस्तव्यस्त, करोडौँको आलु निर्यातमा समस्या

दोलखाको पर्यटकीय गन्तव्य शैलुङ प्रवेश गर्ने मुख्य मार्ग मुडे–बाघखोर–कालापानी सडक ठेकेदारको लापर्बाहीका कारण अस्तव्यस्त र हिलाम्मे बनेको छ ।…