फासीवादी हिन्दू परियोजना बन्दै भारत

फासीवादी हिन्दू परियोजना बन्दै भारत

जब तपाईं मत वञ्चितताको अवस्थामा पुग्नुहुन्छ, तपाईंको अस्तित्वको कुनै माने रहँदैन । तपाईंलाई प्रयोग गर्न र तपाईंमाथि हिंसा गर्न सकिन्छ । र, हामी यसका साक्षी बनिरहेका छौँ ।