कोभिड–१९ अमेरिकी जैविक प्रविधिले निम्त्याएको हो ?

कोभिड–१९ अमेरिकी जैविक प्रविधिले निम्त्याएको हो ?

कोभिड–१९ को भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हो भने यसको कारक अमेरिकी जैविक प्रविधि हो र यी प्रविधिबारे चिनियाँ अनुसन्धातालाई पनि जानकारी थियो ।