गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा भएको छ। गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरूलाई जस्तापाता वितरण गरेसँगै खरका छानामुक्त भएको हो। …